बुधबार, बैशाख २, २०८३

फिल्मको पात्र पछ्याउँदै सगरमाथा जितेकी कविता (भिडियो)

  • कविता नेपालीले पहिलो प्रयासमै ८ हजार मिटरभन्दा अग्ला दुई हिमाल चढिन्।
  • उनले सगरमाथा र ल्होत्से २४ घण्टाको अन्तरालमा चढेकी छन्।
  • उनीहरूको अनुभव व्यवसायिक पर्वतारोहणको नभएको र आफ्नो सीमाको परीक्षण भएको बताए।

व्यवसायिक पर्वतारोहणको अनुभव नभएकी कविता नेपालीले पहिलो प्रयासमै ८ हजार मिटरभन्दा अग्ला दुई हिमाल चढिन्, त्यो पनि २४ घण्टाको अन्तरालमा । उनका लागि हिमाल चढाइमात्र होइन । आफ्नो सीमाको परीक्षण पनि थियो ।

प्रस्तुत छ उनले सगरमाथा र ल्होत्से चढेपछि अनलाइनखबरसँग गरेको संवाद :

यो पनि पढौँ