सुखड : संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान कैलालीको घोडाघोडी नगरपालिकास्थिथत सुखडमा सुरु भएको छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आयोजनामा वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान कार्यक्रम सुरु भएको हो ।
नाउपा संरक्षक रेशमलाल चौधरीको अध्यक्षता तथा लोसपा अध्यक्ष महन्थ ठाकुरकाे पहुना प्रमुख अतिथ्यमा कार्यक्रम सुरु भएको हो ।
