बिहिबार, बैशाख ३, २०८३

रास्वपा र नाउपा नेता तथा थरुहट अभियान्ताबीच यस्तो भयो ९ बुँदे सहमति


धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वका साथै थरुहट/थारुवान अभियन्ताहरूबीच ९ बुँदे बृहत् राजनीतिक समायोजन सहमति भएको छ ।

सोमबार काठमाडौँको राष्ट्रिय सभागृहमा भएको सभामा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, थरुहट/थारुवान अभियन्ता लक्ष्मण थारु, नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित र थरुहट थारुवान अभियन्ता सुरेन्द्र चौधरीले समायोजन पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिको पहिलो नम्बरमा जेनजी आन्दोलनको अपनत्व लिँदै समुन्नत र सामाजिक न्यायका लागि राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवम् संरचनागत सुधारहरूमार्फत आर्थिक सामाजिक उन्नयनका लागि इमान्दार भएर समर्पित हुने भनिएको छ ।

यस्तो छ, सहमति पत्र

यो पनि पढौँ