बुधबार, बैशाख २, २०८३

कैलालीमा ७८ जनासहित सुदूरपश्चिमबाट २१० जना चुनावी मैदानमा

धनगढी : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट २१० जनाको उम्मेदवारी परेको छ ।

जसमा सबैभन्दा बढी कैलाली जिल्लाबाट मात्रै ७८ जनाको उम्मेदवारी परेको हो । कैलालीको निर्वाचन क्षेत्र नं. १ बाट १९, २ बाट १६, ३ बाट ११, ४ बाट १६ र ५ बाट १६ जना गरी ७८ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए ।

उम्मेवारीको पुरा विवरण

यो पनि पढौँ